‘नेपाल भ्रमण वर्ष २०२०’को आधिकारिक वेवसाइट शुरु

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,काठमाडौैं

नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वेवसाइट शुरु गरिएको छ । भ्रमण वर्ष सचिवालयले तयार पारेको वेवसाइटमा भ्रमण वर्षको तयारीका साथै पर्यटकीय प्रवद्र्धनका सम्पूर्ण सुचना तथा जानकारीहरु अपलोड तथा अपडेट गर्दै जाने बताइएको छ ।

बुधबार काठमाडौंका सोल्टी होटलमा एक कार्यक्रमका बीच वेवसाइटको औपचारिक शुरुवात गरिएको हो । भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज बैद्यले वेवसाइट संचालनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपालको प्रचार प्रसार द्रुत गतिमा हुने विश्वास व्यक्त गरे । कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले यो वेवसाइटहरुबाट पर्यटन वर्षका तयारीका सम्पूर्ण क्रियाकलापहरु सार्वजानिक गर्न निर्देशन दिएको बताए ।

सचिवालयले यसअघि भ्रमण वर्षको आधिकारिक लोगो पनि सार्वजानिक गरेको थियो ।

www.visitnepal2020.gov.np

www.visitnepalnews.gov.np


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live