स्टुडेन्ट अफ दि इयर २ को ट्रेलरः टाइगर श्राफ अभिनित फिल्मको ट्रेलर मच्चायो धुम

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली
बलिउडमा एक्सन र डान्सका कारण चर्चित टाइगर श्राफको आउँदो फिल्म स्टुडेन्ट अफ दि इयर २को ट्रेलर शुक्रबार रिलिज भएको छ । रिलिज भएको केहि समयमै ट्रेलरलाइ ४ लाख ५० हजारले हेरिसकेका छन् । कधर्मा प्रोडक्सनले आफ्नै युटयुव च्यानलमा रिलिज गरेको हो । फिल्ममा टाइगरका साथ बलिउड नायक चंकी पाण्डेकी छोरी अनन्या पाण्डे र अर्की अभिनेत्री तारा सुतारिया तथा निर्देशक पुनित मलहोत्रा समेतले डेब्यू गर्दैछन्। स्पोर्टस गतिविधीका अलावा एक्सन , डान्स तथा रोमांस देखाइएको ट्रेलरमा टाइगर छाएका छन् भने अनन्या पाण्डे र तारा सुतारियाको झलक पनि देखिएको छ ।
करण जौहरको धर्मा प्रोडक्सनले २०१२मा निर्माण गरेको पहिलो स्टुडेन्ड अफ दि इयरको न्यू सिजन हो । सात वर्ष अघि निर्माण गरिएको सो फिल्ममा करणले आलिया भट्ट , वरुण धवन र सिद्धार्थ मलहोत्रालाइ लन्च गरेका थिए । स्टुडेन्ट अफ दि इयर २ आउँदो १० मे मा रिलिज हुँदैछ ।

 


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live