स्पाइस जेटले मुम्बइ–काठमाडौं दैनिक उडान शुरु गर्दै , जेठको मध्यबाट उडान शुरु हुने

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

एनआइबि संवाददाता,नयाँ दिल्ली

स्पाइस जेटले भारतको आर्थिक राजधानी मुम्बईबाट ७ अन्तराष्ट्रिय गन्तव्यकालागि उडान थप्ने भएको छ । जसमा एयरवेजले मुम्बई–काठमाडौं दैनिक उडान समेत शुरु गर्न लागेको हो । यो उडान मे अन्तिम(जेठको मध्य ) १७ मेदेखि शुरु गर्ने स्पाइजेटले जनाएको छ । सात गन्तव्यमा मुम्बइ– कोलम्बो, जेद्दाह,ढाका,रियाद र हाँगकाँग, बैंकक र काठमाडौं रहेको छ ।

जेट एयरवेजको उडान सेवा बन्द भएपछि अन्तराष्ट्रिय हवाइ भाडादरमा उच्च बृद्धि भइरहेको छ । जसले गर्दा यात्रुहरु थप आर्थिक भारमा परेका छन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live