पर्साको सबै नाकालाई तीन दिनका लागि बन्द

तस्वीर ःरासस

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वैशाख २८

सीमावती भारतीय सहर रक्सौलको सिमा नाका बन्द भएपछि शनिबार सुनशान देखिएको वीरगन्ज भन्सार क्षेत्र । भारतको विहारमा यही आइतबार हुन गइरहेको लोकसाभा छैटौं चरणको निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न नेपाल¬–भारतबीचमा पर्ने बारा, पर्साको सबै नाकालाई तीन दिनका लागि बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live