प्रम ओली दिल्ली तर्फ प्रस्थान

तस्वीर ः रासस

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । विमानस्थलमा प्रमओलीलाइ सभामुुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले विदाइ गरेका छन् । प्रधानमन्त्री शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live