नेपाली दूतावासमा गणतन्त्र दिवसको झण्डा फहराइयो

तस्बीर ः नेपाली दूतावास

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली
भारतको राजधानी नयाँ दिल्ली स्थित नेपाली दूतावासमा बाह्रौं गणतन्त्र दिवस मनाइएको छ । भारतकालागि नेपाली राजदूत निलाम्बर आचार्यले दुतावास परिसरमा झण्डा फहराएर गणतन्त्र दिवसको शुभकामना दिए । ‘राम्रा रहुन आगामी दिनहरु, सफल रहुन असल प्रयासहरु’ टिविट गर्दै उनले गणतन्त्र दिवसको शुभकामना दिएका छन् ।

२९मे२०१९ (१५जेठ २०७६)


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live