पाइपलाइन उद्घाटन पछि टिविटरमा मोदीको खुशी

तस्वीर साभारःप्रधानमन्त्रीको ट्वििटरबाट

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उदघाटन पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टिविटरमा खुशी व्यक्त गरेका छन् । उनले नेपाली भाषामै टिविट गर्दै लेखेका छन्,‘भारत–नेपाल मित्रताको विशेष दिन !

मेरा मित्र, प्रधानमन्त्री ओली र मैले संयुक्त रुपमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइपलाइनको उदघाटन गरर्यौं ।

अर्को टिविटमा उनले लेखेका छन् , ‘प्रगतिको फल मित्र राष्ट्रहरुसँग बाँड्दै !
मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिनेछ । म हर्षित छु कि नेपाल र भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गर्दैछ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live