राष्ट्रपति र विदेशमन्त्रीबीच शिष्टाचार भेट

तस्वीर श्रोतःपरराष्ट्र मन्त्रालय,काठमाडौं

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता , काठमाडौं

नेपालको दुइ दिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा उनले भण्डारीसँग भेटवार्ता गरेका छन् । पशुपतिमा पुजा अर्जना सकेर उनी शीतल निवास पुगेका थिए ।

जयशंकरले आजै पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । राजपाका शीर्ष नेताहरुसँग उनले बुधबार नै दुइ घण्टा भेटवार्ता गरेका थिए । जयशंकर आजै नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live