अर्थमन्त्री खतिवडा र वित्त मन्त्री सीतारमणबीच भेट

भारतीय  वित्त मन्त्रालयमा विहिबार  अर्थमन्त्री   युवराज  खतिवडा र भारतीय वित्त मन्त्रि निर्मला सीतारमण द्विपक्षीय भेट गर्दै  । तस्वीर साभार: भारतीय वित्त मन्त्रालय ट्वििटर

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

अर्थमन्त्री डा युवराज खतिवडा र भारतीय वित्त मन्त्री निर्मला सीतारमणबीच विहिबार नयाँ दिल्लीमा  द्धिपक्षिय भेटघाट भएको छ । यो भेटघाट वित्त मन्त्रालयमा विहिबार साँझ भेटघाट भएको हो ।

 

 


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live