स्वराजको निधनमा राजदूत आचार्यको समवेदना

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्वराजको निधनमा राजदूत आचार्यको समवेदना
एनआइबी संवाददाता,नयाँ दिल्ली
भारतकालागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधनले आफू निकै दुखी भएको टिविट गरेका छन् । उनले स्वराजलाइ आदरणीय नेताको रुपमा स्मरण गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live