भारतीय विदेशमन्त्रीले गरे विदेश सचिव स्रिंगलालाइ स्वागत
एनआईबि संवाददाता,नयाँ दिल्ली
२९जनवरी२०२०
भारतीय विदेश मन्त्री जयशंकरले विदेश सचिव स्रिंगललाइ विदेशमन्त्रालयमा स्वागत गरेका छन् । उनले आधिकारिक टिविटरमा जानकारी गराउँदै लेखेका छन्,‘ आज पदभार संभालेपछि विदेश सचिव स्रिंगललाइ स्वागत गरे । उहाँको न्यानो व्यक्तित्व र विशाल अनुभवले विदेश मन्त्रालयलाइ थप उचाइमा पुरयाउनेमा म विश्वस्त छु ।’