स्वराजको निधनमा राजदूत आचार्यको समवेदना

Share Social Media
स्वराजको निधनमा राजदूत आचार्यको समवेदना
एनआइबी संवाददाता,नयाँ दिल्ली
भारतकालागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधनले आफू निकै दुखी भएको टिविट गरेका छन् । उनले स्वराजलाइ आदरणीय नेताको रुपमा स्मरण गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
Deeply saddened to learn of the passing away of Mrs Sushma Swaraj, former Minister for External Affairs and highly respected political leader of India. Heartfelt condolences to bereaved family members.
हार्दिक श्रद्धाञ्जली।— Nilamber Acharya (@nilacharya) August 7, 2019
Share Social Media